बिभिन्न समजिक काम गर्दै आफ्नो फरक पहिचान बनाएको परिवर्तनका लागी हातेमलोले बिराटनगर तथा आसपास् मा आफ्नो शाखा बिस्तार गर्ने क्रममा २ वटा शखाहरु बिस्तार गरेको छ ।

१. परिवर्तनका लागी हातेमालाेः कटहरी शाखा

     अध्यक्षः सञ्जित शाह

Official Facebook Page:

 

२. परिवर्तनका लागी हातेमालाेः बुढिगंगा शाखा