UFC News

UFC News Published in Different Online Medias

NepalTimes | जनचेतनाका लागि भित्तेचित्र कोर्दे विराटनगरका अभियन्ताहरु

समाज परिवर्तन युवाको काँधमा भन्दै हातमा झाडु लिएर सरसफाई अभियान सुरु गरेको विराटनगर स्थित “परिवर्तनका लागि हातेमालो“ ले जनचेतनाका लागि सांकेतिक भित्ते चित्र अभियानलाई निरन्तरता दिएको छ । बिगत डेढ बर्षदेखि सरसफाई अभियानमा जुटेको हातेमालोले Read more…

News Timezs | विराटनगरका युवाहरु जनचेतना का निम्ति भिता-भितामा सांकेतिक चित्र बनाउदै

विराटनगर, समाज परिवर्तन युवाकाे काधमा भन्दै हातमा झाडु लियर हिडीरहेकाे परिवर्तनका लागि हातेमालाे युवा सस्थाले बिगत डेढ बर्ष देखि सरसफाई गरिरहेकाे छ । विगत ११ अाै हप्ता देखि बिराटनगर र अासपास का क्षेत्र हरुमा जनचेतनाका Read more…

NepalTimes | हातेमालो अभियानले बनायो जेब्रा क्रसिङ

१८ जेष्ठ, २०७६ विराटनगरमा हरेक हप्ता सरसफाई लगायत सचेतनाका लागि भित्ते चित्र लेखनको काम गर्दे आएको परिवर्तनका लागि हातेमालो ले जेब्रा क्रसिङ तथा बृक्षारोपण गरेको छ । बिराटनगर १ र ३ को नोवेल डेरी चौक Read more…

NepalTimes | कटहरीमा हातेमालोका अभियान्ताले बनाए जेब्रा क्रसिङ

२१ असार, विराटनगर । सरसफाई लगायत विभिन्न कार्यक्रम मार्फत सचेतना फैलाईरहेको परिवर्तनका लागी हातेमालो कटहरी शाखाले स्थापनाको २५ औँ हप्तामा क्रसिङ निर्माण गरेको छ । ट्राफिक प्रहरीसहितको सहभागीतमा हातेमालोका अभियान्ताहरुले कटहरी वडा नम्बर २ र Read more…

OurBiratnagar | बिराटनगरमा युवाहरुको मातातिर्थ औशीकाे अवसरमा यस्तो सामाजिक कार्य

बिराटनगर बैशाख २२, बिराटनगरमा परिवर्तनको लागि हातेमालो नामक युवा समुहले शनिबार मातातिर्थ औशीकाे अवसरमा बिराटनगर पुष्पलाल चाैकमा रहेको महिला जागृति बृद्धाआश्रममा कार्यक्रम गरेको छ । बृद्धाआश्रममा युवाहरुले आमाहरुलाई चियापान तथा खिर खुवाई मातातिर्थ औशी मनाएका Read more…

HimalKhabar | भित्ता सफाइका लागि चित्र, सडक सफाइबाट शुरू भएको विराटनगरका उत्साही युवाको एक समूहले अब शहरका भित्ता सफा गर्न ग्राफितीको प्रयोग शुरू गरेको छ।

९ चैत | बिहान विराटनगरको हाटखोलास्थित आरोहण गुरुकुलको भित्तामा पाँच जना युवाले चुना पोतेर उज्यालो पारे । तीमध्येका एकले सेतो क्यानभासमा कालो रङले कोरेर स्केच बनाए । उनीसँगैका युवाले त्यसमा रङ भरे । तीन घण्टामै Read more…

Unity For Change - UFC

UFC is a non-profit social organization established in 2075 in Biratnagar Nepal.

Biratnagar, Nepal

Contact Us:

Biratnagar Metropolitan City Ward No-3, Morang, Nepal
Phone: +977-9802799519

Email: ufcbiratnagar@gmail.com